Nayana & Rukesh

Deep passion and connection between two lovers! 
"सारा संसार तिमीमा भेटें,
तिमी बिना म कहाँ जाऊँ?
यो माया तिमीलाई समर्पण,
तिमी नै मेरो संसार, मेरो जीवन।"